काठमाडौं । राष्ट्रिय स्वतन्त्रपार्टी (रास्वपा) कि नेतृ सुमना श्रेष्ठले पार्टी परित्याग गरेको घोषणा गरेकी छिन् ।
आइतबार सामाजिक सञ्जाल मार्फत उनले पार्टी त्याग गरेको घोषणा गरेकी हुन् ।
उनले कहिलै गल्ति नस्वीकार्ने ,गल्ति माथि गल्ति गरिरहने र त्यसको बोझ पार्टीका सबैले बोकिदिनु पर्ने भन्दै प्रश्न समेत गरेकी छिन् ।पार्टीभित्र आलोचना गर्नेहरूका विरूद्धमा मिडिया ट्रायल गर्ने प्रवृत्ति रहेको समेत उनको आरोप छ ।
त्यस्तै उनले आफ्नानेताहरूलाई पुजागर्न बन्दगरी कि हटाउने कि हट्ने कामगर्न अन्यपार्टीका नेताहरुलाई सुझाव समेत दिईन् ।
