काठमाडौं । आज विश्व शान्ति दिवस,विभिन्न कार्यक्रमको आयोजना गरी विश्वभरी मनाईँदै छ ।
सन् २०१६ को संयूक्त राष्ट्र संघको साधारण सभाले २१ सेप्टेम्बरलाई विश्वशान्ति दिवसका रुपमा मनाउने घोषणा गरेको हो।
१५ सेप्टेम्बर २०१७ को दिन संयूक्त राष्ट्रसंघको बजाइएको बिगूलले विश्व शान्तिको शंखनाद गरेको छ ।
विश्वशान्तिदिवस २०२५ को नारा ब्अतष्यलक ायच एभबअभस् इगच ब्mदष्तष्यल ायच तजभ ३न्यिदब िन्यबकि रहेको छ । शान्ति केवल युद्धको अभाव मात्र नभएको देखाउँछ। यसले हाम्रा व्यक्तिगत र सामूहिक प्रयासहरू, चाहे साना हुन् वाठूला, संयुक्त राष्ट्रको सस्टेनेबल डेभलपमेन्ट गोल्स (क्म्न्क) हासिल गर्न सहयोग पु¥याउँछ। दैनिक जीवनमा आपसी समझदारी, समानता र सहकार्य बढाउने कामले शान्तिपूर्ण र दिगो विश्वनिर्माण गर्न मद्दत गर्छ।
नेपालको पोखरामा रहेको विश्वशान्ति स्तूपामा आज विश्व शान्तिको कामना गर्दै दिप प्रज्जवलन गरिनेछ, यस दिन बिहान सगरमाथा पारीबाट उक्लिएको घामले सदासर्वदा शान्तिको राप विश्वलाई दिइरहोस् ।
