स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था नेपाल (इप्पान) का अध्यक्ष पदका उम्मेद्वार गणेश कार्कीले जलविद्युत क्षेत्रका समस्या समाधानका लागि नीतिगत सुधारलाई पहिलो प्राथमिकता दिने बताउनुभएको छ । अध्यक्ष पदका उम्मेद्वार कार्कीले जलविद्युत
नागरिकताको माग गर्दै काठमाडौंको माईतीघरमा एक युवकले आत्मदाहको प्रयास गरेका छन् । मंगलवार काठमाडौंको माईतीघर मण्डलामा नागरिकताको माग गर्दै आत्मदाहको प्रयास गरेका हुन् । जेठ १७ गते राष्ट्रपति रामचन्द्र पौडेलबाट
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आज (मंगलवार) देखि नेपाल एयरलाइन्सले नियमित उडान र अवतरण शुरु गरेको छ । मंगलवार बिहान मलेसियाको क्वालालम्पुरबाट आएको नेपाल एयरलाइन्सको एयरबस ३२० भैरहवामा ‘ल्यान्ड’ गरेको छ ।
पशुपति क्षेत्र विकास कोषले पशुपतिनाथ मन्दिरमा चढाइएको सुनको जलहरीमा १० केजी नै सुन रहेको दावी गरेको छ । मंगलबार संघीय संसद राष्ट्रियसभा अन्तरगतको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा कोषका
अर्थमन्त्री डा.प्रकाशशरण महतले सरकारले लिएको आर्थिक वृद्धि र राजश्वको लक्ष्य पूरा गर्ने दाबी गर्नुभएको छ । अर्थमन्त्री महतले आर्थिक वर्ष २०८०/८१ को राजश्व र व्ययको वार्षिक अनुमानमाथिको छलफलमा उठेका प्रश्नको
काठमाडौंको अनामनगरस्थित सार्वजनिक जग्गामा काठमाडौं महानगरले डोजर चलाएपछि स्थानीयहरुले बिरोध गरेका छन् । सोमवार काठमाडौंको अनामनगरस्थित गोरखा एफएम चोकमा रहेको सार्वजनिक जग्गामा महानगरपालिकाले डोजर चलाएपछि स्थानीयहरुबीच विवाद सिर्जना भएको हो
नेपाल कृषिउपज आलु प्याज आायत निर्यात तथा थोक विक्रेता संघले आर्थिक ऐन, २०८० अन्तर्गत आलु तथा प्याजमा भ्याट आकर्षित गर्नु अव्यवहारिक भएको बताएको छ । सोमवार काठमाडौंमा पत्रकार सम्मेलन गरी
काठमाडौं । बाजुरामा ४ दशमलव ४ म्याग्निच्युडको भूकम्प गएको छ । आज सोमबार बिहान ७ बजेर ३८ मिनेटमा भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । बाजुराको
काठमाडौं । जिल्ला समन्वय समिति काठमाडौंले, स्टार्टअप वल्र्ड कपमा सहभागिता जनाउन आवश्यक तयारी थालेको छ । आइतवार काठमाडौं जिल्लाका दश नगरपालिका र एउटा महानगरपालिका प्रमुखसंग अन्तरक्रिया कार्यक्रममा समितिले प्रत्येक नगरपालिका