नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले शीतल निवासमा आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ ग्रहण गरेकी छिन्। शीतनिवासमा आयोजति विशेष समारोहमा उनले राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ लिएकी हुन् । सेयर गर्नुहोस्