एसोसिएट उपाध्यक्षमा प्रबलजंग पाण्डे विजयी

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसिसिआई) को एसोसिएट उपाध्यक्षमा प्रबलजंग पाण्डे निर्वाचित भएका छन् । पाण्डेले ज्योत्सना श्रेष्ठलाई पराजित गरेर विजयी भएका हुन् । महासंघमा निर्वाचन प्रक्रिया पूरा भएको छ ।

सेयर गर्नुहोस्