काठमाडौं । प्रतिनिधिसभाको अर्को बैठक जेठ १२ गते बस्ने गरी स्थगित भएको छ । सभामुख डीपी अर्यालले विपक्षीको विरोधकाबीच सदनको कारबाही अघि बढाएकोमा विधेयकहरु पारित भएसँगै बैठक १२ गतेसम्मका लागि स्थगित गरेका हुन् । सेयर गर्नुहोस्