ताजा अपडेट  फागुन १२, काठमाण्डौ नेपाल सरकारले कोरोना भाइरसवाट मृत्यु हुनेको संख्या सच्याएपछि मृत्यु हुनेको संख्या २ हजार ६८४ पुगेको छ । बुधबार संक्रमणबाट मृत्यु हुने एक जना मात्र भएपनी विभिन्न मितिमा मृत्यु भएका तर अध्यावधिक नगरिएका ६११ जना आज थपिएको हो। कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या सरकारले लुकाएको आरोप […]

ताजा अपडेट  फागुन १२, काठमाण्डौ                    सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनको  निर्णय वदर गरिदिए पछि मिश्रीत प्रतिक्रीया आएका छन्| प्रधानमन्त्री केपि शर्मा ओलि निकट नेताहरुले ‘अस्थिर राजनितिको शुरुवात’ भन्ने प्रतिक्रीया जनाए पनि नेपाल कम्युनिष्ट पाटिकै नेपाल-दाहाल समुहका अध्यक्ष प्रचण्डले ‘नेपाली जनाताको जित भएको भन्दै प्रतिगमनकारीसंग तत्काल सहकार्य नहुने प्रतिक्रीया दिएका छ्न|’ […]

कृषि तथा पशुपन्छी विकास मन्त्रालयले बर्डफ्लु नियन्त्रणका लागि आवश्यक तयारी गरिसकेको बताएको छ । बर्डफ्लु नियन्त्रणका लागि ‘र्‍यापिड रेस्पोन्स टीम’ तयार गरेर सतर्क रुपमा बसेको मन्त्रालयका सहसचिव डा. विमलकुमार निर्मलले बताउनुभएको छ । सहसचिव निर्मलले काठमाडौंको तारकेश्वर नगरपालिका-७ साङ्खोला, फुटुङमा नमुना परीक्षण गर्दा बर्डफ्लु पुष्टि भएपछि मन्त्रालयले देशैभरबाट नमुना संकलन […]

सरकारले ‘बैज्ञानिक वन व्यवस्थापन कार्यविधि, २०७१’ खारेज गरेको छ । वन तथा वातावरण मन्त्री प्रेमबहादुर आलेले बैज्ञानिक वनको नाममा अवैध रुपमा रुख कटान हुने अवस्थालाई रोक्न ‘बैज्ञानिक वन व्यवस्थापन कार्यविधि, २०७१’ खारेज गरिएको बताउनुभयो । मन्त्री आलेले बुधबार पत्रकार सम्मेलन आयोजना गरी माघ ११ गतेको मन्त्रिपरिषद्को बैठकले वैज्ञानिक वन व्यवस्थापन […]

सञ्चार उद्यमी तथा वल्र्ड ट्रेड गु्रप नेपालका अध्यक्ष शम्भु पोखरेलले मानार्थ विद्यावारिधि उपाधि पाएका छन् । अमेरिकाको ग्लोबल पिस युनिभर्सिटिले पोखरेललाई अन्तराष्ट्रिय अर्थशास्त्रमा मानार्थ विद्यावारिधि प्रदान गरेको हो । युनिभर्सिटिले सञ्चार उद्यमी पोखरेललाई शनिवार भारतको चण्डिगढमा सो विद्यावारिधि उपाधी प्रदान गरेको हो । सञ्चार उद्यमी पोखरेल सिईओ क्लब ग्लोबलका एसिया रिजन […]

भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्वाङले ठूला र महत्वपूणर् आयोजनामा साना समस्यालाई नहेरी काम गर्न मातहतका निकायलाई निर्देशन दिनुभएको छ । बिहीबार मन्त्रालयमा भएको प्रथम चौमासिकको प्रगति समिक्षा तथा विकास समस्या समाधान समितिको बैठकमा बोल्दै मन्त्री नेम्वाङले साना समस्यामा अल्झिएर बसे विकास निर्माण नै हुन नसक्ने बताउनुभयो । आयोजना […]

कोरोना भाइरस कोभिड—१९ को निःशुल्क पीसीआर परीक्षणका लागि काठमाडौं महानगरपालिकाले स्वाव संकलन सुरु गरेको छ । महानगरभित्र रहेका अशक्त, असहाय र जेष्ठ नागरिकहरुको पीसीआर परीक्षणका लागि मोबाइल भ्यान मार्फत स्वाव संकलन सुरु गरेको हो । चाहेरपनि स्वाव संकलन केन्द्रमा जान नसक्ने अशक्त, जेष्ठ नागरिकहरुको मोबाइल भ्यान मार्फत स्वाव संलकनको काम […]

सरकारले कोरोना संक्रमणको उपचार संक्रमितले आफ्नै खर्चमा अथवा कोरोना बीमाबाट प्राप्त हुने रकमबाट गर्नुपर्ने बताइसकेको छ । तर नेपालमा ६० वटा जिल्लामा स्वास्थ्य बीमा बोर्ड मार्फत आधारभूत स्वास्थ्य सेवाका लागि स्वास्थ्य बीमा कार्यक्रम सञ्चालित छ । ‘स्वास्थ्य बीमा ऐन, २०७४’ अनुसार स्वास्थ्य बीमा गरेको व्यक्ति कुनैपनि रोगबाट बिरामी भएमा बोर्डले […]

पर्यटकीय नगरी पोखराको फेवाताल स्थित कोमागाने पार्कमा बनाइएका मूर्तिहरु संरक्षणको अभावमा जीर्ण बन्दै गएका छन् । सात वर्ष अघि विश्वका चर्चित मूर्तिकारहरुले निर्माण गरेका यी मूर्तिहरु अहिले संरक्षणको अभावमा छरपस्ट छन भने दिन प्रतिदिन जिर्ण बन्दै गएका छन् । ढुंगाबाट मूर्ति बनाउने संसारका प्रसिद्ध मूर्तिकारहरु थेउरी लयरसको टिम र नेपालका […]

नेपालमा कोरोना भाइरस कोभिड—१९ बाट थप ९ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ महिला र ६ जना पुरुषको कोरोनाबाट मृत्यु भएको हो । काठमाडौंमा मात्रै कारोनाबाट २ महिला सहित ६ जनाको मृत्यु भएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताउनुभयो । मन्त्रालयका अनुसार ६५÷६५ वर्षिया दुई […]