नर्वाचनको तयारी अगाडि बढाउन प्रधानमन्त्रीको निर्देशन
नवनियुक्त चार मन्त्रीले लिएपद तथा गोपनीयताको शपथ

काठमाडौँ । नवनियुक्त चार मन्त्रीहरूले आज पद तथा गोपनीयताको शपथ लिएका छन् । सोमबार राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रपति कार्यालय शीतल निवासमा आज(सोमबार)आयोजित विशेष समारोहमा नवनियुक्त मन्त्रीहरू अनिल कुमार सिह्ना,महावीर पुन,मदन

 २०८२, ६ आश्विन सोमबार १५:३५
तोकिएको समयभित्र चुनाव सम्पन्न गर्न राष्ट्रपति आह्वान

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधि सभाबाट मन्त्रिपरिषद् गठन गर्ने कुनै उपाय नभएपछि आम सहमतिले संकटबाट निकास दिएको कुरा सबैले बुझेर ६ महिनाभित्र प्रतिनिधिसभा ल्याउने चुनाव सम्पन्न गर्न सबैलाई आह्वान

 २०८२, ३ आश्विन शुक्रबार २०:४४
एजेण्डालाई आत्मसाथ गर्दै जन अपेक्षा अनुसार काम गर्न यो सरकार…

काठमाडौं । प्रधानमन्त्री सुशिला कार्कीले जनताको गुणस्तरिय जीवनस्तर, सरकारका काम कारबाहीमा पारदर्शिताको राष्ट्रिय एजेण्डालाई आत्मसाथगर्न वर्तमान सरकार प्रतिबद्ध रहेको बताएकी छन् । शुक्रबार संविधान दिवसको अवसरमा आयोजित कार्यक्रममा उनले कानूनी

 २०८२, ३ आश्विन शुक्रबार ११:०६
पार्टी कार्यालयमै संविधान दिवस मनाउँदै एमाले

काठमाडौं । नेकपा एमालेले पार्टी केन्द्रीय कार्यालय च्यासलमा संविधान दिवस मनाउने भएको छ । कार्यक्रममा पार्टी अध्यक्ष केपी शर्मा ओलीसहितका शीर्ष नेताहरू सहभागी हुनेछन् । जेनजीको आन्दोलनपछि उनी पहिलोपटक सार्वजनिक

 २०८२, ३ आश्विन शुक्रबार १०:४०
संविधानले नेपाली समाजलाई बृहत् राष्ट्रिय एकताको सूत्रमा आबद्ध गरेको छ…

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले वर्तमान संविधानले केन्द्रीकृत र एकात्मक राज्य व्यवस्थाद्वारा सिर्जित सबै प्रकारका विभेद र उत्पीडनको अन्त्य गर्दै जातीय, भाषिक, धार्मिक, सांस्कृतिक तथा भौगोलिक विविधतायुक्त नेपाली समाजलाई बृहत्

 २०८२, ३ आश्विन शुक्रबार १०:३४
जेनजी पुस्ताको आन्दोलन सफल भएको छ : गृहमन्त्री

काठमाडौं । गृहमन्त्री ओम प्रकाश अर्यालले निर्वाचन आयोगमा भएको छलफलका क्रममा पछिल्लो समयमा देखिएको विद्रोहले सरकारी तथा निजी सम्पत्तिमा गम्भीर क्षति पु¥याएको बताएका छन् । उनले जेनजी युवा समूहद्वारा सञ्चालित

 २०८२, २ आश्विन बिहीबार १४:३२
प्रधानमन्त्री कार्की र नरेन्द्र मोदीवीच वार्ता, भारतको सहयोग जारी रहने

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीसँग फोनवार्ता गरेका छन् । बिहीबार भएको फोन वार्तामा प्रधानमन्त्री मोदीले शान्ति र स्थिरता पुनस्र्थापित गर्न प्रधानमन्त्री कार्कीले गरेको

 २०८२, २ आश्विन बिहीबार १४:२३
संसद् भवन जलेको नवौँ दिनमा सभामुख अवलोकनमा

काठमाडौं । सभामुख देवराज घिमिरेले जेनजी आन्दोलनका क्रममा आगजनी गरिएको संसद भवनको अनुगमन गरेका छन् । आज ९बिहीबार० संसद् भवन जलेको नवौँ दिनमा उनी अनुगमनमा निस्किएका हुन् । आन्दोल पछि

 २०८२, २ आश्विन बिहीबार १४:१९
राष्ट्रिय सभाको चालु अधिवेशन अन्त्य

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय सभाको चालु अधिवेशन अन्त्य गरेका छन्। राष्ट्रपति पौडेलले मंगलबार राति १२ बजेदेखि लागू हुने गरी राष्ट्रिय सभा अधिवेशन अन्त्य गरेका हुन्। संघीय संसदका महासचिव

 २०८२, १ आश्विन बुधबार ०९:२७