कुलमान बर्खास्तप्रति ओलीको जवाफ : ‘मन्त्रीसँग सहकार्य नगर्ने कर्मचारी हट्छन्’
राजावादी हुँ भन्दैमा संसदलाई चेतावनी दिने छुट कसैलाई छैन् :…

काठमाडौं । नेकपा एमालेका सांसद महेश बर्तौलाले राजावादी हुँ भन्दैमा गणतन्त्रवादीहरुलाई वा संसदलाई चेतावनी दिने छुट कसैलाई नभएको बताएका छन् । सोमबार प्रतिनिधि सभाको बैठकमा नियमापत्ति गर्दै उनले समाजमा अराजकता

 २०८१, १७ चैत्र सोमबार १३:२०
ज्ञानेन्द्र शाह संलग्न भएपनि उन्मुक्ति पाउन हुन्न : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबारको घटनामा पूर्वराजा ज्ञानेन्द्र शाह संलग्न भएपनि उन्मुक्ति पाउन नहुने बताएका छन् । सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले फेरि राजा बन्छु, व्यवस्था मास्छु

 २०८१, १७ चैत्र सोमबार १३:१४
ज्ञानेन्द्र शाहले ऐतिहासिक निर्णयपछि भएको सम्झौताको उल्लघंन गरे : ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार तीनकुने आन्दोलनमा भएको हिंसात्मक घट्नामा संलग्न जोकोहीलाई कडा प्रशासनिक कारबाही गरिने बताएका छन् । सोमबार बसेको प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै उनले घटनामा संलग्न

 २०८१, १७ चैत्र सोमबार १३:१२
प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषद् बैठक

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । आज साँझ ५ बजे मन्त्रिपरिषद्को बैठक प्रधानमन्त्री निवास, बालुवाटारमा बस्ने गरी बैठक बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । बैठकमा

 २०८१, १७ चैत्र सोमबार १०:३३
प्रधानमन्त्रीबाट गोली हान्ने आदेश आएको थाहा पाएपछि सुरक्षित रुपमा बसेको…

काठमाडौं । मेडिकल व्यवसायी तथा संयुक्त जनआन्दोलन समितिका कमान्डर व्यवसायी दुर्गा प्रसाईंले आफू फरार नभएको भन्दै प्रधानमन्त्रीबाटै आफूलाई गोली हान्ने आदेश छ भन्ने सुनेपछि सुरक्षित मात्र बसेको बताएका छन् ।

 २०८१, १६ चैत्र आईतवार १५:१२
शुक्रबारको घट्नाप्रति नेकपा एसको आपत्ति,पत्रकार हत्यारालाई कारवाहीको माग

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले पत्रकार सुरेश रजकको विभत्स हत्या भएको भन्दै हत्यारालाई कडा भन्दा कडा कारबाहीको माग गरेको छ । आइतबार पार्टी कार्यालय आलोक नगरमा पत्रकार सम्मेलनको

 २०८१, १६ चैत्र आईतवार १५:०६
जरिवानाको पत्र लिएर निर्मल निवास पुगेको नगर प्रहरी टोली गेटबाटै…

काठमाडौं । शुक्रबारको प्रदर्शनपछि पूर्वराजा ज्ञानेन्द्र शाहलाई जरिवाना तोकेको पत्र लिएर निर्मल निवास पुगेको काठमाडौं महानगर प्रहरीको टोली गेटबाटै फर्किएका छन् । शुक्रबार राजावादी आन्दोलनको क्रममा तीनकुने, कोटेश्वर, सिनामंगल, बालकुमारी

 २०८१, १६ चैत्र आईतवार १३:३४
राजावादीको निशानामा परेको जडीबुटी उत्पादन तथा प्रशोधन केन्द्रको अवस्था

काठमाडौं । पूर्वराजाका समर्थकहरुले शुक्रबार गरेको प्रदर्शनमा काठमाडौँको जडीबुटीस्थित जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनीमा आगजनी गरेपछि त्यहाँको अवस्था भयावह देखिएको छ । चैत्र १५ गते शुक्रबार भएको प्रदर्शन र तोडफोडमा

 २०८१, १५ चैत्र शनिबार १६:०३
शुक्रवारको प्रदर्शन राजनीतिक होइन, अपराधिक कदम हो : गृहमन्त्री

काठमाडौं । गृहमन्त्री रमेश लेखकले चैत्र १५ गते पूर्वराजावादी समर्थकहरुबाट आगजनी भएका भवनहरुको अनुगमन गरेका छन् । शनिबार उनले उक्त भवनहरुको स्थलगत अनुगमन गरेका हुन् । सोही क्रममा उनले यो

 २०८१, १५ चैत्र शनिबार १२:५७