यूएईले नेपालीलाई बन्द ग-यो भिजिट भिसा र वर्किङ भिसा
वैदेशिक रोजगार व्यवसायी संघले प्रहरी चौकी स्थापनाका लागि सहयोग गर्ने

  काठमाडौँ । नेपाल वैदेशिक रोजगार व्यवसायी संघले प्रहरी चौकी स्थापनाका लागि सहयोग गर्ने भएको छ । नागरिकहरूको सुरक्षा पहिलो प्रथमिकतामा राखी संघले प्रहरी चौकी स्थापनाका लागि सहयोग गर्ने भएको

 २०८२, ३० भाद्र सोमबार २१:४८
प्रहरी चौकी पुनस्र्थापनाका लागि सहयोगमा र समन्वयमा जुटे वैदेशिक रोजगार…

काठमाडौं, हालैका राजनीतिक अराजकता र आगजनी घटनापछि प्रहरी चौकीहरू क्षतिग्रस्त बनेपछि वैदेशिक रोजगार व्यवसायीहरू चौकी सरसफाइ र न्यूनतम आवश्यक सामग्री जुटाउन लागि परेका छन् । गतभदौ २४ गते जेनजी प्रदर्शनका

 २०८२, ३० भाद्र सोमबार १०:५४
जलवायु परिवर्तनको असर न्यूनिकरणमा श्रममन्त्री भण्डारीको प्रतिवद्धता

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारीले जलवायु परिवर्तन, वातावरण र आप्रवासनबीचको अन्तरसम्बन्ध गम्भीर विषय भएको उल्लेख गर्दै कुनैपनि नेपाली नागरिक वा परिवार जलवायु कारणले विस्थापित हुन

 २०८२, २१ भाद्र शनिबार १८:५७
वैदेशिक रोजगार विभागले थाल्यो कडा अनुगमन

काठमाडौँ । नेपाल वैदेशिक रोजगार व्यवसायी संघले मेनपावरहरूमा अनियमित रूपमा अनुगमन गर्ने कार्यले व्यवसायीहरूमा आतंक सिर्जना भएको जनाएको छ । यसै सन्दर्भलाई लिएर विहीबार सङ्घका अध्यक्ष भुवन सिंह गुरुङ समेतको

 २०८२, १३ भाद्र शुक्रबार १२:३०
मेनपावर व्यवसायीको पीडा कसले हेर्ने ?

काठमाडौँ । वैदेशिक रोजगारको सिलसिलामा श्रमिक र रोजगारदाताको बीचमा कन्ट्रयाक्टरको रुपमा वैदेशिक रोजगार व्यवसायीहरुले कार्य गरिरहेका हुन्छन् । रोजगारदाताहरू र श्रमिकको बीचमा समन्वय गराउने, रोजगार दिलाउने कार्य आफैमा चुनौतिपूर्ण कार्य

 २०८२, ११ भाद्र बुधबार २१:२४
वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकहरुको समस्या सम्बोधनका लागि एनआरएनए र…

  गैरआवासीय नेपाली संघ ९एनआरएनए० र अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) नेपालबीच वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकहरुको समस्या सम्बोधनका लागि सञ्चालित ‘माइग्रेन्ट राइट्स एण्ड डीसेंट वर्क’ परियोजना कार्यान्वयनका लागि सम्झौता भएको

 २०८२, ११ भाद्र बुधबार १९:३५
यी हुन् श्रावण महिनाका टप टेन मेनपावर: एसओएस पहिलो, प्याराडाइज…

काठमाडौँ । एसओएस मेनपावर सर्भिस प्रालि श्रावण महिनाको उत्कृष्ट पहिलो भएको छ । श्रावण महिनामा धेरै कामदार वैदेशिक रोजगारीमा पठाएर सओएस उत्कृष्ट पहिलो भएको हो । एसओएस मेनपावर सर्भिस प्रालिले

 २०८२, ५ भाद्र बिहीबार १०:०४
प्याराडाइज इन्टरनेशनलले मनायो रजत महोत्सव

  काठमाडौँ । प्याराडाइज इन्टरनेसनल प्रालिले रजत महोत्सव मनाएको छ । प्याराडाइज इन्टरनेसनल प्रालिले स्थापनाको २५ औ वर्ष पूरा गरेको अवसरमा आइतबार राजधानीको हायात सेन्ट्रिकमा रजत महोत्सव मनाएको हो ।ललितपुरको

 २०८२, २ भाद्र सोमबार १०:४३
युएई सरकारले दियो १ सय २० नेपालीलाई आममाफी

काठमाडौँ । संयुक्त अरब इमिरेट्स (युएई) सरकारले विभिन्न कसुरमा जेलमा रहेका एक सय २० नेपालीलाई आममाफी दिएको छ । नेपाली राजदूतावास अबुधावीका अनुसार ती नेपालीलाई बाँकी कैद सजाय माफ गरिदिएको

 २०८२, १ भाद्र आईतवार १०:०६