वैदेशिक रोजगार महिला व्यवसायी सङ्घको अध्यक्षमा प्रतिमा महर्जन निर्वाचित, महासचिवमा हिरादेवी बुढाथोकी

 

वैदेशिक रोजगार महिला व्यवसायी सङ्घको अध्यक्षमा प्रतिमा महर्जन निर्वाचीत भएकी छिन् । आईतबार काठमाडौँमा भएको सङ्घको दोस्रो साधारण सभाबाट महर्जन अध्यक्षमा निर्वाचित भएकीहुन् । आईतबार भएको साधारण सभाले अध्यक्षमा प्रतिमा महर्जन, महासचिवमा हिरादेवी बुढाथोकी लगायत १७ सदस्यी केन्द्रीय समिति चयन गरेको छ ।

सेयर गर्नुहोस्