विपन्न र गरिबीको रेखामुनि रहेकाहरुलाई ऋणको पहुँचमा ल्याउनुपर्छ : गर्भनर

काठमाडौं । नेपाल राष्ट्र बैंकका गर्भनर विश्वनाथ पौडेलले विपन्न, गरिबीको रेखामुनि रहेका जनशक्तिले ऋणको पहुँचमा आउन नसकेको बताएका छन् ।
उनलले देशका धेरै समुदायहरुको ऋणमा पहुँच नभएको र ऋणमा पनि सबैजनाको हक लाग्ने बताएका हुन् ।
उनले ऋण प्रवाह गरे अनुसार सबैलाई माथि लैजान नसकेको पनि बताए ।
यस्तै, कार्यक्रममा उद्योगपति शेखर गोल्छाले आगामी आर्थिक वर्षको मौद्रिक नीतिका सन्दर्भमा आफ्ना धारणा राखेका थिए ।

सेयर गर्नुहोस्